२६ बैशाख २०८१, बुधबार

Tag: नारायण गिरी

६३२ एम्पुल लागु औषधसहित गिरी पक्राउ

२१ माघ, काठमाण्डौ । ६३२ एम्पुल लागुऔषधसहित आइतबार एक भारतीयलाई पक्राउ गरेको छ । वीरगञ्जवाट काठमाण्डौ आउदै गरेको ना ७ ख ४२८ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित नारायण गिरीलाई बिहान महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले पक्राउ गरेको हो । गिरीसँग