४ बैशाख २०८१, मंगलबार

६३२ एम्पुल लागु औषधसहित गिरी पक्राउ


crimes

२१ माघ, काठमाण्डौ । ६३२ एम्पुल लागुऔषधसहित आइतबार एक भारतीयलाई पक्राउ गरेको छ । वीरगञ्जवाट काठमाण्डौ आउदै गरेको ना ७ ख ४२८ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित नारायण गिरीलाई बिहान महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले पक्राउ गरेको हो ।

गिरीसँग लुफिजेसिक १९८ एम्पुल, फेनार्गन १९४ एम्पुल, डाइजेल्याब १९४ एम्पुल र नुर्फिन ४६ एम्पुल बरामद गरिएको प्रभागका प्रमुख केशव भट्टले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !