२० बैशाख २०८१, बिहिबार

Tag: नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पताल

वीरगञ्जमा बाराका २ जना कोरोना संक्रमित पुरुषको मृत्यु

वीरगञ्ज, भदौ १० । पर्सा जिल्लाको वीरगञ्जमा बाराका २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । वीरगञ्जको नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत बाराका थप २ जना कोरोना संक्रमित पुरुषको हिजो मंगलबार राति मृत्यु भएको