२० बैशाख २०८१, बिहिबार

Tag: नामावली

मतदान केन्द्र परिवर्तन गर्न सिफारिस र नामावली अद्यावधिक गरिँदै

चरीकोट । सरकारले आगमी वैशाख १७ र २७ गते घोषणा गरेको आम निर्वाचनलाई लक्षित गर्दै दोलखाको आठ मतदान केन्द्र परिर्वतन गर्न सिफारिस भएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये दुई गाउँपालिका र एक नगरपालिकाले विभिन्न ठाउँमा रहेको मतदान केन्द्रहरु हटाएर