२४ बैशाख २०८१, सोमबार

Tag: नष्ट

ताप्लेजुङ दोभान बजारमा भिषण आगलागी : ३५ घर जलेर नष्ट

फुङलिङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ । आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट