२४ बैशाख २०८१, सोमबार

Tag: नवीन मानन्धर

काठमाडौँ महानगरपालिकाको प्रवक्तामा मानन्धर नियुक्त

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ । उनी कामपाको सूचना प्रविधि समितिका संयोजकसमेत हुन् । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।