२० बैशाख २०८१, बिहिबार

Tag: नवराज विक

नवराजकी प्रेमिकाको बयान : दाजु र बुुबाले लखेट्दै र घेरा हाल्दै कुटपीट गरी मारेको विश्वास

असार २, काठमाडौं । रुकुमको नवराज विकसहित चौरजहारी ६ जनाको ज्यान जानेगरी भएको हत्या प्रकरणले अहिले नेपालमा सामाजिक संजालदेखि सडक र सदनसम्म बहस चलेको छ । गत जेठ १० गते भएको घटनाबारेमा नवराजकी प्रेमिकाले बयान दिएकी छन् । प्रेमिकाले आफ्नै