२६ बैशाख २०८१, बुधबार

Tag: नवनियुक्त ७ मन्त्री

लुम्बिनी प्रदेशका नवनियुक्त ७ मन्त्रीले लिए शपथ

देउखुरी । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीहरुले सपथ लिएका छन् । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त ७ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । लुम्बिनी प्रदेश सरकार गठन भएको एक महिनापछि हिजो पूर्णता पाएको थियो