१९ बैशाख २०८१, बुधबार

Tag: नयाँ पार्टी घोषणा

नयाँ पार्टी घोषणा गरेका बामदेव गौतमले किन भेटे ओलीलाई ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नयाँ पार्टी घोषणा गरेका बामदेव गौतमले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । नेकपा एकता एकता अभियानका संयोजक गौतम एमाले अध्यक्ष ओलीलाई भेट्न आज बिहान ओलीको निजी