१४ बैशाख २०८१, शुक्रबार

Tag: नयाँ पार्टी गठन गर्ने घोषणा

पूर्व डीआईजी रमेश खरेलले गरे नयाँ पार्टी गठन गर्ने घोषणा

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेशप्रसाद खरेलले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन् । आज आइतवार रत्नपार्कस्थित शान्तिबाटिकामा उनले पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठन गर्ने घोषणा गरेका हुन् । केही समय अघिदेखि नेपाल सुशासन अभियानका