२४ बैशाख २०८१, सोमबार

Tag: नयाँ पार्टी खोल्ने

नयाँ पार्टी खोल्ने विषयमा छलफल गर्न कमल थापाले बोलाएको बैठक जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पूर्वअध्यक्ष कमल थापाले आफू निकट नेताहरुको बोलाएको बैठक जारी रहेको छ । जारी बैठकको मुख्य एजेण्डा नयाँ पार्टी खोल्ने विषय नै हुने बताइएको छ । उनले काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा नयाँ पार्टी