२५ बैशाख २०८१, मंगलबार

Tag: नयाँ कार्यक्रम

पत्रकार रवि लामिछाने अर्को नयाँ कार्यक्रम लिएर चाँडै आउंदै

पत्रकार रवि लामिछानेले अर्को नयाँ कार्यक्रम ल्याउने भएका छन्। लामिछानेले सरकारसँग अभुतपुर्व उपलब्धिका चाङ रहेको भन्दै प्रतिपक्षीसँग सरकार इतिहासकै नालायक भएको प्रमाणका चाङ रहेको बताएका छन् । उनले लेखेका छन्, “सरकारसँगअभुतपुर्व उपलब्धिका चाङ छन्,प्रतिपक्षीसँग सरकार इतिहासकै नालायक भएको प्रमाणका चाङ