१४ बैशाख २०८१, शुक्रबार

Tag: नयाँ अमेरिकी राजदूत

परराष्ट्रमन्त्री खड्का र नयाँ अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित परराष्ट्र मन्त्रालय पुगेर अमेरिकी राजदूत थम्पसनले परराष्ट्रमन्त्री खड्कालाई भेटेका हुन् । उनले सामाजिक संजाल ट्वीटरमा लेख्दै आफूलाई स्वागत गरेकोमा परराष्ट्रमन्त्री