१४ बैशाख २०८१, शुक्रबार

Tag: नमूना बिद्यालय त्रिभुवन मावि

त्रिभुवन माबि बेलाटारीको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण सम्पन्न

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका-९ बेलाटारीमा रहेको नमूना बिद्यालय त्रिभुवन माविको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । प्रतापुर गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीको प्रमुख आतिथ्यता तथा गाउँपालिका शिक्षा, यूवा तथा खेलकुद शाखा अधिकृत