२२ बैशाख २०८१, शनिबार

Tag: नत्र विचार मिल्ने

माओवादीले राष्ट्रपतिमा सहमति जुटाउने, नत्र विचार मिल्ने दलहरूसँग मिलेर जाने

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिको निर्वाचनमा भरसक सवै दलहरुबीच राष्ट्रिय सहमति जुटाउने प्रयास गर्ने नत्र भने विचार मिल्ने अन्य राजनीतिक दलहरूसँग मिलेर जाने निर्णय गरेको छ । आज शनिबार माओवादीको केन्द्रीय पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको