२० बैशाख २०८१, बिहिबार

Tag: ध्यानाकर्षणपत्र

प्रधानन्यायाधीशको बर्खास्तीको माग गर्दै दललाई ध्यानाकर्षणपत्र बुझाउँदै बार

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पदमुक्त गराउन माग गर्दै नेपाल बार एसोसिएसनले आज दलहरूको ध्यानाकर्षण गराउँदैछ ।बारले आज सोमबार प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस,