१४ बैशाख २०८१, शुक्रबार

Tag: ध्यानाकर्षण

समाजवादी प्रेस संगठनद्वारा प्रेस काउन्सिललाई ध्यानाकर्षण

काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले पत्रपत्रिका वर्गीकरणसम्बन्धी मापदण्ड समय सान्दर्भिक र वैज्ञानिक बनाई कार्यान्वयन गर्नका लागि ध्यानाकर्षण गराइएको छ । सङ्गठनले अन्यायमा परेर पुनःवर्गीकरणको माग राखेर आएका सञ्चारमाध्यमलाई विनापूर्वाग्रह वर्गीकरणमा समावेश गरी राहत दिन र अनलाइनलाई पनि वर्गीकरणमा गर्नुपर्ने