१३ जेष्ठ २०८१, आइतबार

Tag: धीरबहादुर शाही

‘सोधपुछ गर्नुछ, फर्काइ हाल्छौं भन्दै अपहरण गर्यो

६ पुस, दैलेख । आइतबार बिहानपख १ बजे अपहरणमा परेका ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इलामध्ये श्रीमती जंगलमा फेला परेकी छन् । नेकपा जिल्ला कमिटी सदस्यसमेत रहेका अध्यक्ष अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ