२५ बैशाख २०८१, मंगलबार

Tag: धार्मिक पर्यटकीय स्थल

मनोकामना पूरा गर्ने सप्तरीको धार्मिक शक्तिपीठ छिन्नमस्ता

पृष्ठभूमि : छिन्नमस्ता भगवतीको मन्दिर भगवती धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित स्थान हो । छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुॅदा नेपाल र भारतका आम जनमानसको ठुलो आस्था रहेको छ । प्रमुख ५१ शक्तिपीठमध्ये छिन्नमस्ता पनि एक