१५ बैशाख २०८१, शनिबार

Tag: धादिङमा अनौठो जात्रा

धादिङमा अनौठो जात्रा : तामझामसित माइत झरिन् त्रिपुरासुन्दरी

मलेखु । अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा । त्यसपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्दै थिए