२४ बैशाख २०८१, सोमबार

Tag: धर्मशालाको संरक्षण

पाल्पामा रहेको ऐतिहासिक लक्ष्मीनारायण धर्मशालाको संरक्षण गरिँदै

रामपुर, पाल्पा । पूराना धार्मिक सम्पदा मास्ने क्रम बढीरहेको छ । आधुनिक खालका भवन धमाधम बन्दै छन् । ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुँदा लोप हुने अवस्था छ । ऐतिहासिकता झल्काउने धार्मिक सम्पदा अस्तित्व नै नरहने गरी हटाउन थालिएको