२० बैशाख २०८१, बिहिबार

Tag: धर्ना

कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरुको धर्ना

काठमाडौँ । नेपाली कांग्रेसका केही जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेलगायत माग गर्नुभएको छ । कांग्रेसको संस्थापनइतर पक्षका जिल्ला