२४ बैशाख २०८१, सोमबार

Tag: धरौटीमा छाड्न

कमेडियन अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । आज बिहीबार काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्वलाई धरौटीमा छाड्न आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतले आज उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न