२६ बैशाख २०८१, बुधबार

Tag: धनौजी गाउँपालिका

धनुषामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

जनकपुर, भदौ १ । धनुषा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । प्रादेशिक अस्पताल जनकपुरको कोभिड-१९ विशेष अस्पतालको आइसोलेशन कक्षमा उपचाररत धनुषाको धनौजी गाउँपालिका-३ कटैया बस्ने ६५ वर्षीय पुरुषको आज सोमबार मृत्यु भएको अस्पताल स्रोतले