१४ बैशाख २०८१, शुक्रबार

Tag: धक्का महसुस

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौं उपत्यकामा आज दिउँसो ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन