२४ बैशाख २०८१, सोमबार

Tag: दोहोरो गाईजात्रा

सडक र सत्ताको दोहोरो गाईजात्रा बन्द गर्न प्रचण्ड र नेपाललाई थापाको चेतावनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्वअध्यक्ष एवं नवगठित दल राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई सडक र सत्ताको दोहोरो चरित्र बन्द गर्न सुझाव दिएका