२० बैशाख २०८१, बिहिबार

Tag: दोस्रोपटक पाए

बागमतीका मुख्यमन्त्री जमकट्टेलले दोस्रोपटक पाए विश्वासको मत

मकवानपुर । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । बागमतीका मुख्यमन्त्री जमकट्टेलले प्रदेशसभाबाट दोस्रोपटक विश्वासको मत पाएका हुन् । बागमती प्रदेशसभामाको कूल ११० सदस्यमध्ये आजको बैठकमा ९१ जना प्रदेशसभा सदस्य उपस्थित थिए । विश्वासको मत प्रस्तावको