२० बैशाख २०८१, बिहिबार

Tag: दोलखा प्रदेशसभा

दोलखा प्रदेशसभा-२ बाट एमालेका भरत केसी विजयी

काठमाडौं । दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ नेकपा एमालेका भरत केसी विजयी भएका छन् । नेपाली कांग्रेसका बर्मा लामालाई १८१९ मतान्तरले पराजित गर्दै केसी निर्वाचित भएका हुन् । एमालेका केसीले १९ हजार ४१४ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका