७ बैशाख २०८१, शुक्रबार

दोलखा प्रदेशसभा-२ बाट एमालेका भरत केसी विजयी


बर्मा लामा

काठमाडौं । दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ नेकपा एमालेका भरत केसी विजयी भएका छन् । नेपाली कांग्रेसका बर्मा लामालाई १८१९ मतान्तरले पराजित गर्दै केसी निर्वाचित भएका हुन् ।

एमालेका केसीले १९ हजार ४१४ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लामाले १७ हजार ५९५ मत प्राप्त गरे । केसी भिमेश्वर नगरपालिकाका निर्वतमान मेयर समेत हुन्ने भने लामा नेपाली कांग्रेस दोलखाका सभापति हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !