२६ बैशाख २०८१, बुधबार

Tag: दोगडाकेदार नगरपालिका

भागरथी हत्या प्रकरणमा सार्वजनिक पदमा रहेका एक शंकास्पद व्यक्ति पक्राउ

काठमाडौं । बैतडी जिल्लाको दोगडाकेदार नगरपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आशंकामा एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । प्रहरीको टोलीले ती शंकास्पद व्यक्तिलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको प्रहरी स्रोतले