२६ बैशाख २०८१, बुधबार

Tag: देशी विदेशी प्रतिक्रियावादी शक्ति

देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले आफूलाई सरकारवाट हटाएको ओलीको आरोप

पर्सा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारलाई निकम्माको संज्ञा दिएका छन्। बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो संज्ञा दिएका हुन् । उनले देशी, विदेशी प्रतिक्रियावादी शक्तिहरुले विकासको पक्षमा काम गर्ने