२० बैशाख २०८१, बिहिबार

Tag: देशको उत्थान

संस्कार बिना देशको उत्थान सम्भव छैन

अहिले आफ्नै पिताको सम्मान गर्न नसक्नेहरु नै राजनीतिमा छन् । आफ्‍नै बाबुलाई बाबु भन्‍न नसक्नेहरूको जमात नेतृत्वमा बढ्दो छ । यो दु:खद हो । यस्ता व्यक्तिहरूले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म उत्सव मनाउछन् भन्ने आशा गर्नु वेकार छ । हामीले जबसम्म