२६ बैशाख २०८१, बुधबार

Tag: देवीलाल पुन

पुनद्वारा बिप्लव समूह परित्याग

रुकुम पूर्व, २२ असार । रुकुम (पूर्व) मा नेत्र विक्रम चन्द ‘बिप्लव’ समूहका एक नेताले समूह परित्यागको घोषणा गर्नुभएको छ । सिस्ने गाउँपालिका-८ का ३८ वर्षीय जिल्ला सेक्रेटरी भनिने देवीलाल पुनले आज जिल्ला प्रशासन कार्यालयमा पुगेर पार्टी त्यागको घोषणा गर्नुभएको