२२ बैशाख २०८१, शनिबार

Tag: देउवा प्यानल

कांग्रेसको आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा आङदेम्बे विजयी

काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलका भीष्मराज आङदेम्बे विजयी भएका छन् । कांग्रेस आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा देउवा प्यानलका आङदेम्बेले २७११ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी डा. शेखर कोइराला प्यानलका विकाश लामाले १९१३