२१ बैशाख २०८१, शुक्रबार

Tag: देउवा चितवनमा

प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा चितवनमा

चितवन । लोकतान्त्रिक-वाम गठबन्धनले आज यहाँ आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन् । उनी हेलिकोप्टरबाट भरतपुर विमानस्थलमा आइपुगेका हुन् । प्रधानमन्त्री देउवा त्यहाँबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा जानेछन् । गुरुङकी पत्नी शीरमाया