१८ बैशाख २०८१, मंगलबार

Tag: देउवाले बोलाएको

काँग्रेस सभापति देउवाले बोलाएको पदाधिकारी बैठक आज बस्दै

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक आज बस्दैछ । सभापति देउवाले बोलाएको बैठक आज मंगलबार दिउँसो १ बजे बस्न लागेको हो । काँग्रेसमा संस्थापनइतर डा. शेखर कोइराला समूहले आफूमाथि आरोप लगाएपछि देउवाले बोलाएको