२६ बैशाख २०८१, बुधबार

Tag: देउवाप्रति पौडेलको आक्रोश

देउवाप्रति पौडेलको आक्रोश : सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता सम्हाल्न पुगे

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोशित हुँदै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता सम्हाल्न पुगेको बताएका छन् । सामाजिक संजाल फेसबुकमा आज बिहान लेख्दै उनले पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएकोमा