१३ जेष्ठ २०८१, आइतबार

Tag: देउवाका वकिलको बहस

प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा देउवाका वकिलको बहस आज सकिँने

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाइको क्रममा आज आइतबार रिट निवेदक पक्षबाट बहस आज सकिदैछ । प्रतिनिधिसभा पुनर्स्थापना गरेर नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवासहित १४६ सांसदले दिएको रिटमा निवेदकका