२३ बैशाख २०८१, आइतबार

Tag: दुवै सदन

आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्दै

काठमाडौँ । आज बुधबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्दै छ । संघीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी