२२ बैशाख २०८१, शनिबार

Tag: दुलही

दुलही लिन नेपालबाट विहार पुगेको जन्ती रित्तै फर्किएपछि…

एजेन्सी । माइतीघरबाट दुलाहाको घर जाने तयारीमा थिइन् दुलही । मन्डप सजिसजाउ थियो । पाहुनाहरु आगनमा खुशी हुदै भित्र बाहिर गर्दै थिए । केटा पक्षका परिवार पनि जन्तीसहित केटीको घरमा पुगेका थिए । विवाहको तामझाम थियो । खुशियाली छाइरहेको थियो