१४ बैशाख २०८१, शुक्रबार

Tag: दुर्गा पौडेल

दुर्गा पौडेललाई राष्ट्रियसभामा मनोनित गर्न जनमोर्चाको प्रस्ताव

काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो) ले उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेललाई राष्ट्रियसभामा मनोनित गर्न प्रस्ताव गरेको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दैै पौडेलले मनोनित गर्न प्रस्थाव गरेका हुन् । “हामीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र प्रवक्ता