२२ बैशाख २०८१, शनिबार

Tag: दुई विधेयक स्वीकृत

राष्ट्रियसभाद्वारा संशोधित बजेटका दुई विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आज बसेको दोस्रो वैठकले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त नयाँ बजेटसँग आश्रित दुई विधेयक स्वीकृत गरेको छ । वैठकले ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ स्वीकृत गरेको हो । वैठकमा अर्थमन्त्री जनार्दन शर्माले ती दुई