२३ बैशाख २०८१, आइतबार

Tag: दीनबन्धु श्रेष्ठ

कांग्रेसका नवनियुक्त मन्त्रीद्वारा सपथ ग्रहण

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ र सामाजिक विकासमन्त्री यज्ञबहादुर जिसीलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको