२२ बैशाख २०८१, शनिबार

Tag: दिव्य फल

गोरखनाथले समेत खाएको सधै जवान बनाउने दिव्य फलको पौराणिक कहानी

एकादेशमा एउटा राजा थिए उनका तीन श्रीमती थिए । उनका ती तीन श्रीमतिमध्ये कान्छी सवैभन्दा सुन्दर थिइन् । एकदिन गुरू गोरखनाथ बाबा राज महलमा आएको देखेर राजाले सत्कारमा कुनै कसर राखेनन् यो देखेर गुरू गोरखनाथ बाबाले म हजुरको सत्कारदेखि धेरै