१९ बैशाख २०८१, बुधबार

Tag: दिलिप योन्जन तामाङ

गीतकार तथा समाजसेवी दिलिप योन्जन तामाङद्वारा ५५ जना बिद्यार्थीलाई पूर्ण छात्रवृति

२७ साउन, काठमाडौँ । अमेरिकामा बसेर पनि नेपाली गीत संगीतमा समर्पित गीतकार दिलिप योन्जन तामाङ समाज सेवामा पनि उतिकै समर्पित छन् । चार बर्षअघि १ जना अनाथ बालकलाई पढाउन शुरु गरेको अभियान अहिले ५५ जनालाई आजसम्म पढाई रहेका छन् । ५२