२२ बैशाख २०८१, शनिबार

Tag: दहैसम्म लचिलो

दहैसम्म लचिलो भएर पार्टी एकतालाई ध्यान दिनुपर्छ : वरिष्ठ नेता खनाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले दहैसम्म लचिलो भएर पार्टी एकतालाई ध्यान दिनुपर्ने बताएका थिए । खनाल-नेपाल समूहको केन्द्रीय सदस्यको हिजो आयोजित भेलालाई सम्बोधन गर्दै उनले एकतालाई आफूहरुले जोड दिएपनि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको