२४ बैशाख २०८१, सोमबार

Tag: दही

के तपाई दहीसँग यी ५ चिज खाँदै हुनुहुन्छ ? सावधान !

गर्मी मौसमको स्वादिलो परिकार हो दही । शीतल स्वभावको भएकाले दही तथा दहीबाट बनाइने मट्ठा, मोही आदिलाई गर्मी मौसममा निकै नै रुचाइन्छ । दही स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ तर यसलाई केही चिजसँग मिसाउनु हुँदैन । अन्यथा फाइदाको साटो नोक्सान