१२ बैशाख २०८१, बुधबार

दही खाँदा हाम्रो स्वास्थ्यमा हुने औषधि उपचारहरु


दुधको सट्टा दही खानु स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । दुधमा पाइने ‘फ्याट’ शरिरलाई एक उमेरमा गएपछि हानी गर्छ । दहीमा पाइने फोस्फोरस र भिटामिन डी शरिरको लागि लाभकारी हुन्छ । दैनिक ३ सय मिलीलीटर दही खाने गरेमा ओस्टियोपोरोसिस, क्यान्सर, हार्टअट्याक र अन्य पेटको विकार विरुद्ध सुरक्षा गर्छ । दहीको सेवनले शरिरलाई शितलता प्रदान गर्छ । तौल घटाउनको लागि पनि उपयोगी हुन्छ । दहीमा कन्जुगेटिड लिनोलेइक एसिड (सिएलए) हुन्छ ।
दहीका अन्य औषधि उपचारहरु

  • आँखामा रतन्धो भएमा
  • दादमा
  • अल्काईको रोगमा
  • पत्थरी भएमा (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस्

घिउका औषधि उपचारहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !