२० बैशाख २०८१, बिहिबार

Tag: दस्तावेज असत्य

नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने दस्तावेज असत्य हो : अमेरिकी दूतावास

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही दस्तावेज असत्य भएको स्पष्टीकरण दिएको छ । अमेरिकी दूतावासले आज मंगलबार राती सामाजिक संजाल फेसबुक पेजमा पोष्ट गर्दै नेपाल र अमेरिकावीच सैन्य सम्झौता भएको दाबी गर्ने