२० बैशाख २०८१, बिहिबार

Tag: दशैं भत्ता

सांसदको दशैँ भत्ता मिर्गौलापीडितलाई

दमौली, ३ कात्तिक । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले दशैँ भत्ता जिल्लाका मिर्गौलापीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । संसद् सचिवालययले सांसदलाई उपलब्ध गराएको दशैँ खर्चबापतको रु ६४ हजार सांसद श्रेष्ठले व्यास नगरपालिकाका विभिन्न वडाका